८८ औं ओस्कार एवार्ड: सर्वोत्कृष्ट अभिनेताको पुरस्कार लियोनार्डो डिक्याप्रिओले हात पारे

१७ फाल्गुन २०७२, सोमबार २२:५७ मा प्रकाशित

लस-एन्जलस । नेपाली समय अनुसार सोमबार बिहान हलिउडमा सम्पन्न यस वर्षको ८८ औं ओस्कार एवार्डतर्फ सर्वोत्कृष्ट अभिनेताको पुरस्कार लियोनार्डो डिक्याप्रिओले हात पारेका छन् । उनले यो पुरस्कार दि रेभेनण्ट चलचित्रमा अभिनय गरे वापत जितेका हुन् । यस अघि विभिन्न चलचित्रका लागि विभिन्न विधामा छ पटकसम्म ओस्कारका लागि मनोनित भए पनि उनले यस पटकमात्र ओस्कारलाई पहिलो पटक चुम्ने अवसर पाएका हुन् ।एवार्ड लिंदै लियोनार्डोले विश्व जलवायु परिवर्तनबारे मानव जगतले सजग हुनुपर्ने विचार व्यक्त गरे ।

Leonardo DiCaprio accepts the Oscar for Best Actor for the movie "The Revenant" at the 88th Academy Awards in Hollywood, California on February 28, 2016. Photo: Reuters

यसैगरी सर्वोत्कृष्ट अभिनेत्रीको पुरस्कार चलचित्र रुम का लागि ब्री लार्सनले जितिन् भने सर्वोत्कृष्ट निर्देशकको एवार्ड दि रेभेनण्टका निर्देशक अलेक्जेण्डर जी इनिहारिटुले आफ्नो पोल्टामा पारे ।

Charlize Theron arrives at the Oscars on Sunday, Feb. 28, 2016, at the Dolby Theatre in Los Angeles. Photo: AP

यो समेत उनले चौथो पटक ओस्कारलाई घर लगिसकेका छन् । स्पटलाइटले सर्वोत्कृष्ट चलचित्रको विधामा जित मा–यो भने विदेशी भाषाको सर्वोत्कृष्ट चलचित्रमा हंगेरीको चलचित्र सन अफ सोल ले जित्यो ।

Daisy Ridley arrives at the Oscars on Sunday, February 28, 2016, at the Dolby Theatre in Los Angeles. Photo: AP

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । अभिनेत्री केकी अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । मुख्य अभिनेत्रीलाई कोरोना भएपछि चलचित्र ‘घिन्ताङ’को सुटिङ सेड्युल प्रभावित

काठमाडौँ । केहि महिना अघि ‘माझी दाई’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका गायक भिम श्रेष्ठले आफ्नो बिल्कुलै नयाँ गीत ‘ओ

काठमाडौं । नायिका गरिमा पन्त आमा बन्ने भएकीछन् । पन्तले समाजिक सञ्जालमा फाटो राख्दै आफु आमा बन्न लागेको जानकारी गराएकी

बलिउड । लण्डनमा आयोजना भएको ‘बाफ्टा अवार्ड २०२१’मा सहभागी नायिका प्रियंका चोपडाले लगाएको पहिरनबारे सोसल मिडियामा निकै चर्चा भएको छ