पाँच भारतिय क्रिकेट खेलाडीलाई प्रतिबन्ध

१७ असार २०६९, आईतवार १५:०८ मा प्रकाशित

काठमाडौ, १७ असार । स्पट फिक्सिङका कारण भारतिय घरेलु क्रिकेटका पाँच खेलाडीलाई प्रतिबन्ध लगाईएको छ । तिब्र गतिका बलर सुधिन्द्रालाई आजिवन प्रतिबन्ध लगाइएको छ भने अन्य चार खेलाडीलाई पनि पाँच देखी एक वर्ष सम्मको प्रतिबन्ध लगाईएको छ । ईन्डियन प्रिमियर लिग (आईपिएल) खेलका दौरान पैसा लिएर खराव खेल खेलेको आरोपमा सलभ श्रीवास्तभलाई पाँच वर्ष तथा मोहनिस मिश्रा, अभिनव बाली र अमित यादवलाई एक एक वर्ष खेल्न प्रतिबन्ध लगाईएको छ । बिसिसिआईका सचिव सन्जय जगदालेले स्टप फिक्सिङका कारण खेलाडिहरुलाई प्रतिबन्ध लगाईएको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

टोकियो । टोकियो ओलम्पिक–२०२० अन्तरगत आज नेपालकी एथ्लेटिक्स खेलाडी सरस्वती चौधरीको पराजयसँगै ओलम्पिक यात्रा पनि सकिएको छ । एथलेटिक्सको आज

श्रीलंकाले दोस्रो टी-ट्‍वान्टी आइ खेलमा भारतलाई चार विकेटको रोमाञ्चक जीत निकालेको छ । यो जीतसँगै घरेलु टोली श्रीलंकाले तीन टी-ट्‍वान्टी

जारी टोकियो ओलम्पिक २०२० अन्तर्गत नेपाली खेलाडी गौरिका सिंहले आज महिला सय मिटर फ्रि-स्टाइलमा प्रतिस्पर्धा गर्दैछिन् । गौरिका आजको खेलको

टोकियो । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा पौडितर्फ नेपाली खेलाडी एलेक्स शाहले आज प्रतिस्पर्धा गर्दैछन् । नेपालका