जनसम्पर्क समिति अस्ट्रेलियाद्वारा महाधिवेशन प्रतिनिधि छनोट

१३ फाल्गुन २०७२, बिहीबार २३:०८ मा प्रकाशित

सिड्नी । नेपाली जनसम्पर्क समिति अस्ट्रेलियाले नेपाली कांगे्रसको १३ औं महाधिवेशनका लागि प्रतिनिधि छनोट गरेको छ । छनोट भएका प्रतिनिधिहरुमा समितिका सभापति खगेन्द्र सिटौला (सन्तोष), कञ्चन पोखरेल, नीलमणि थपलिया, विश्वमित्र खनाल, भीम लुइटेल, दुर्गा आचार्य, र नेत्र पौडेल रहेको जनसम्पर्क समिति अस्ट्रेलियाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसैगरी महाधिवेशन पर्यवेक्षकका रुपमा पे्रम सापकोटा (पदमलाल), दिनेशराज जोशी, सोम गुरुङ, डा. ज्ञानेन्द्र रेग्मी, निरञ्जन प्रसाई र ओम पन्तलाई छनोट गरिएको सभापति सिटौलाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

नेपाल पत्रकार महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा ओम शर्मा निर्विरोध निर्वाचित हुनुभएको छ । कार्यसमितिको उपाध्यक्षमा डिल्ली अम्माई, सचिवमा पेम्बा गेलु

दमास्कस । ओमानस्थित नेपाली राजदूतावासले हिजो शनिबार साहित्य र प्रकृतिसम्बन्धी एक वेबनारको आयोजना गरेको छ । काठमाडौँको सेरोफेरोका महत्वपूर्ण र

बेलायतको लण्डनमा लामो समयदेखि व्यवसाय गरेर बसिरहनुभएका व्यवसायी एवं समाजसेवी महन्त श्रेष्ठ बेलायतका लागि पर्यटन दूत नियुक्त हुनुभएको छ ।

भिएना । सन् २००९ मा स्कट ल्याण्ड पुगेर फोटोग्राफीलाई आफ्नो पेशा बनाएका सन्तोष भट्ट अहिले जर्मन शहर फ्रान्क फर्टको स्थानीय