सहमति विनाको निर्वाचनमा कांग्रेस सहभागि नहुने काग्रेस महामन्त्री सिंहको घोषणा

१६ असार २०६९, शनिबार १८:३३ मा प्रकाशित

काठमाडौ, १६ असार । नेपाली काँगे्रसका महामन्त्री प्रकाशमान सिंहले राजनीतिक दलहरुबीच सहमति नभई गरिने निर्वाचनमा आफ्नो पार्टी सहभागी नहुने बताउनुभएको छ ।    नेपाली काँगे्रस १० नं. इकाइद्वारा आज यहाँ आयोजना गरिएको रक्तदान कार्यक्रमको उद्घाटन गर्दै उहाँले दलहरुबीच सहमति कायम भएको अवस्थामा भने सबै राजनीतिक दलहरु ताजा निर्वाचनमा जानुको विकल्प नभएकोसमेत बताउनुभयो । महामन्त्री सिंहले प्रधानमन्त्री डा बाबुराम भट्टराईले हठात्रुपमा घोषणा गर्नुभएको मङ्सिर ७ गतेको निर्वाचनको कुनै औचित्य भएको भन्दै राष्ट्रिय सहमतीय सरकार गठन गरी समस्या समाधानका लागि प्रधानमन्त्रीले राजीनामा दिएर मार्गप्रशस्त गर्नपर्ने धारणा व्यक्त गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौ । सरकारले शहरी क्षेत्रका विद्यालयहरु आगामी वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ । कोभिड – १९ व्यवस्थापन केन्द्र

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) को समस्या समाधानका लागि सबै दलसँग सहयोगको आग्रह गरेका छन् । प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार बोलाएको सर्वदलीय बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नजाने भएका छन् ।

काभ्रेपलाञ्चोक । जिल्लाको पुराना तीन नगर बनेपा, धुलिखेल र पनौती ‘काभ्रे’ स्मार्ट सिटीका नामले परिचित हुन संरचना निर्माण प्रक्रियालाई तीव्रता