पहिलो संसद बैठकको सम्झनामा आज संसद दिवस मनाइँदै

१६ असार २०६९, शनिबार १२:०९ मा प्रकाशित

काठमाडौ, १६ असार । आज ५४ औं संसद दिवस मनाइँदै छ । मुलुकमा कुनै पनि निकायमा जननिर्वाचित निकाय नै नभएको अवस्थामा संसद दिवस मनाउन लागिएको हो । दिवसका अवसरमा पूर्व सांसद क्लबले आज दिउँसो १ बजेपछि राजधानीमा विशेष कार्यक्रम आयोजना गर्दैछ । वि.सं. २०१५ सालमा पहिलोपटक प्रतिनिधिसभा र महासभाको चुनाव भएपछि २०१६ साल असार १६ गते संसदको पहिलोपटक बैठक बसेको सम्झनामा २०४८ देखि संसद दिवस मनाउँदै आएको छ । वि.सं. २०१५ सालमा १०९ सदस्यका लागि संसदीय चुनाव भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल पक्षलाई धेरै प्रतीक्षा गर्न उचित नहुने बताएका छन् । शुक्रबार पार्टी

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं सांसद भीम रावलले मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्झौता संशोधनपछि मात्र पारित गर्न माग गर्नुभएको

काठमाडौँ । बझाङकी हेवन उपाध्याय ‘खामोशी विथ लाइफ’को अन्तर्राष्ट्रिय विजेता बनेकी छिन् । बहिरा व्यक्तिहरूको सीप, क्षमता र कौशलता प्रदर्शन

लण्डन । बेलायतमा लामो समयदेखि बस्दै आउनुभएकी कवयित्री प्रतिभा केसी यस वर्ष अनेसास सुप्रमा इप्रमा पुरस्कारबाट सम्मानित हुनुभएको छ ।