
काठमाडौ, १५ असार । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले प्रधानमन्त्रीले राजीनामा नदिएसम्म राजनीतिक सहमति सम्भव नभएको बताउनुभएको छ । नेपाल प्रेस युनियन नुवाकोटले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष खनालले विदेशबाट फर्किएपछि प्रधानमन्त्रीले राष्ट्रिय सहमतिको वातावरण बिथोल्ने व्यवहार देखाउनुभएको आरोप लगाउनुभयो । मुलुकले भोगिरहेको राजनीतिक र संवैधानिक सङ्कट पार लगाउने एउटै बाटो राष्ट्रिय सहमति हो भन्नुभयो । अध्यक्ष खनाल नुवाकोटको पञ्चकन्यामा आयोेजित धान रोपाइँमा सहभागी हुन त्यहाँ पुग्नुभएको थियो ।
प्रतिक्रिया
सम्बन्धित खवर
रामेछाप । रामेछापको सुनापातीमा यात्रु बाहक बस लुभुखोलामा दुर्घटनामा परेको छ । दुर्घटनामा कम्तिमा ९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । उद्धारकार्य जारी रहेकाले
काठमाडौं।उपत्यकाको सुरक्षा केन्द्र सरकार मातहत राख्ने विषयमा दलहरू विभाजित भएका छन् । सिंहदरवारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्षा सोमबार भएको
रोम।इटालीले झण्डै ७० वर्षयताकै सबैभन्दा खराब खडेरीको सामना गरिरहेको छ । खडेरीपछि सरकारले पो नदी वरपरका धेरै क्षेत्रमा आपतकालीन अवस्था
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको लिसेचान्स्क सहर कब्जा गरेपछि आफ्ना रक्षामन्त्रीलाई युक्रेनमा आक्रमण जारी राख्न आदेश दिएका छन्।