आज धान दिवस

१५ असार २०६९, शुक्रबार ११:४८ मा प्रकाशित


काठमाडौं, १५ असार । आज असार १५ गते राष्ट्रिय धान दिवस । मानो रोपी मुरी उब्जाउने पर्बका रुपमा कृषकहरुले रोपाईं गरी असार १५ मनाउंदै छन् । त्यस्तै आज दही–च्यूरा खाएर असार १५ मनाउने प्रचलन पनि रहेको छ । ‘धान खाद्य सुरक्षाका लागि बरदान’ भन्ने भन्ने नाराका साथ आज काठमाडौंको काभ्रेस्थलीमा विषेश धानरोपाईं कार्यक्रमको आयोजना गरिंदै छ । विभिन्न राजनीतिक दल तथा किसान संघ–संगठनहरुले पनि विभिन्न स्थानमा धान रोपाईं गरी असार १५ मनाउंदै छन् । यद्यपी, यसरी धान रोपाईं गरी पर्ब मनाउने बेला रसायनिक मलको अभावले गर्दा किसानहरुमा हर्षभन्दा विष्मात नै बढी देखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

सुदुरपश्चिम । सुदूरपश्चिम प्रदेशमा नयाँ वर्ष आरम्भसँगै मनाइने ‘बिसु’ पर्वको रौनक बढेको छ । यो पर्व मनाउने तयारीस्वरूप प्रत्येक घरपरिवारमा

काठमाडौँ । विश्वव्यापीरुपमा बढ्दो वातावरणीय समस्याको न्यूनीकरण तथा संरक्षणमा पूर्वीय संस्कृति एवं सभ्यताको प्रचारप्रसार गराउने उद्देश्यले विश्व वन्यजन्तु कोष(डब्लुडब्लुएफ) नेपालले

काठमाडौं । भारत भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०७८ को शुभकामना सन्देश दिएका छन् । शुभकामना सन्देशमा पूर्व

काठमाडौँ । राष्ट्र बैङ्ककी निर्देशक सुष्मा रेग्मी रिजाललाई कारागार पठाइएको छ । ज्येष्ठ नागरिक सम्बन्धी कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतको