काङ्ग्रेसका निवर्तमान सभासद्ले सभापति र वरिष्ठ नेतालाई ज्ञापनपत्र बुझाए

१४ असार २०६९, बिहीबार १७:५६ मा प्रकाशित

 ज्ञापनपत्र बुझ्दै सभापति कोइरालाले समर्थन जनाउँदै यो प्रस्तावलाई आउँदा केन्द्रीय कार्य समितिको बैठकमा छलफल गर्ने बताउनु भएको ज्ञापनपत्र बुझाउन जानुभएका निवर्तमान सभासद् उषा गुरुङले  जानकारी दिनुभयो । आजै वरिष्ठ नेता देउवालाई पनि ज्ञापनपत्र बुझाएको र उहाँ पनि यो विषयमा सकारात्मक रहनु भएको गुरुङले बताउनुभयो । ७६ जना निवर्तमान सभासद्हरुले हस्ताक्षर गरेर लिखित रुपमा यो विषय पार्टी नेतृत्वमा पु¥याएका हुन् । ९० प्रतिशतभन्दा बढी संविधानसभाले काम सकिसकेकाले कम खर्चमै नयाँ संविधान आउने भएकाले संविधानसभा पुनस्थापना उत्तम विकल्प हुने उनीहरुको दाबी छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल पक्षलाई धेरै प्रतीक्षा गर्न उचित नहुने बताएका छन् । शुक्रबार पार्टी

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं सांसद भीम रावलले मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्झौता संशोधनपछि मात्र पारित गर्न माग गर्नुभएको

काठमाडौँ । बझाङकी हेवन उपाध्याय ‘खामोशी विथ लाइफ’को अन्तर्राष्ट्रिय विजेता बनेकी छिन् । बहिरा व्यक्तिहरूको सीप, क्षमता र कौशलता प्रदर्शन

लण्डन । बेलायतमा लामो समयदेखि बस्दै आउनुभएकी कवयित्री प्रतिभा केसी यस वर्ष अनेसास सुप्रमा इप्रमा पुरस्कारबाट सम्मानित हुनुभएको छ ।