शरतसिंहको पार्टीको नाम तय

१३ असार २०६९, बुधबार २२:१५ मा प्रकाशित


काठमाडौं, १३ असार । फोरम लोकतान्त्रिकबाट निस्काशनमा परेका नेता शरतसिंह भण्डारीले गठन गर्न लागेको पार्टीको नाम राष्ट्रिय मधेस समाजवादी पार्टी राखिने भएको छ । राजधानीमा जारी पार्टीको सम्मेलनले पार्टीको नाम र झण्डा तय गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौँ। नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार दिउँसो १ बजे बैठक बोलाइएको छ । समसायिक राजनीतिक

नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले निकट भविष्यमै नेकपा (एमाले) माधवकुमार नेपाल पक्षसँग पार्टी एकता हुन सक्ने

काठमाडौं । कुम्भमेलामा भाग लिएर पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह स्वदेश फर्किएका छन् । १० दिन लामो भारत भ्रमण सकेर