मुलुकलाई राजनीतिक निकास दिन आफूले प्रयास गरिरहेको राष्ट्रपतिको भनाइ

१३ असार २०६९, बुधबार २०:४९ मा प्रकाशित

काठमाडौ, १३ असार । राष्ट्रपति डा रामवरण यादवले राष्ट्रको सर्वोत्तम हितका लागि संविधानको परिधिभित्र रहेर राजनीतिक निकास दिन आफूले प्रयास गरिरहेको बताउनु भएको छ । मुख्य राजनीतिक शक्तिहरुबीच सहमति नभइ मुलुक अगाडि बढ्न नसक्ने भएकाले राजनीतिक दलहरुलाई गम्भीर हुन पनि उहाँले आग्रह गर्नुभयो । ज्ञापनपत्र बुझाउन गएको नेपाल तामाङ घेदुङको टोलीसँग राष्टपति डा यादवले यस्तो बताउनुभयो । केन्द्रीय अध्यक्ष कुमार योञ्जन तामाङको नेतृत्वको टोलीले बुझाएको ज्ञापनपत्रमा मुलुकलाई लामो समयसम्म अनिर्णयको बन्दी बनाउन नहुने भन्दै त्यसका लागि पहल गर्न राष्ट्रपतिलाई आग्रह गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आज विक्रम संवत् २०७८ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास

काठमाडौं । भारत भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०७८ को शुभकामना सन्देश दिएका छन् । शुभकामना सन्देशमा पूर्व

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शिक्षण संस्थाहरु एक महिना बन्द गर्न सरकारलाई सिफारिस गरेको छ। मन्त्रालयले काठमाडौँ उपत्यकासहित देशका

काठमाडौँ । राष्ट्र बैङ्ककी निर्देशक सुष्मा रेग्मी रिजाललाई कारागार पठाइएको छ । ज्येष्ठ नागरिक सम्बन्धी कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतको