श्रीमान्द्वारा श्रीमती र नाबालिकाको हत्या

१३ असार २०६९, बुधबार २०:४४ मा प्रकाशित

झापा, १३ असार । झापा जलथलका एक व्यक्तिले आज बिहान श्रीमती र तीन महिने छोरीको हत्या गरका छन् । चार बर्षीय छोराको गम्भीर अवस्थामा अस्पतालमा उपचार भैरहेको छ । जलथल ४,का ३४ बर्षिय शोभा मनिपुरेले श्रीमती ३० वर्षिया रेभिका र तिन महिने छोरी सुनिताको धारीलो हतियार प्रहार गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आज मध्यान्हतिर उनले घरमै रहेका श्रीमती र छोरीलाई प्रहार गरेकार र दुवै जनाको मृत्यु भएको हो । कुटपिटबाट गम्भीर घाइते छोरा अरुणको भदपुरको ओमसाइ पाथीभरा अस्पतालमा उपचार भैरहेको छ । घटना लगतै मनिपुरे फरार रहेका छन् । भारतमा वस्दै   आएका उनी दुइ महिना अघि घर आएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही,

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको

काठमाडौं । सिन्धुलीगढीमा नेपाली सेनाले शुरु गरेको युद्ध सङ्ग्रहालयको निर्माण सम्पन्न भएको छ । युद्ध सङ्ग्रहालयको आज राष्ट्रपति विद्यादेवी भण्डारीले

काठमाडौं । चितवनमा दैनिक पाँच हजार रुपैयाँ दिएर यौन धन्दामा लगाइएका १० जनाको उद्धार गरिएको छ । प्रहरीका अनुसार चितवनको