सरुवा बदर नभए आयुक्तको राजीनामा

१३ असार २०६९, बुधबार १८:१९ मा प्रकाशित

काठमाडौं, १३ असार । निर्वाचन आचारसंहिता लागू भइसकेपछि गृह मन्त्रालयले प्रहरीका उच्चाधिकारीहरूको मनोमानी किसिमबाट सरुवा गरेको घटनालाई निर्वाचन आयोगले गम्भीरतापूर्वक लिएको छ । यस सम्बन्धमा पत्र लेखी आयोगले सरुवा बदर गर्न सरकारलाई निर्देश गरेको छ, तर आयोगको निर्देशलाई गृहमन्त्री विजय गच्छदारले अहिलेसम्म उपेक्षा गरेका छन् । यदि तत्कालै उक्त सरुवा बदर नगरिए निर्वाचन आयोगका आयुक्तहरूले राजीनामा गर्ने मानसिकता बनाएका छन् । आयुक्तहरूले सम्बद्ध अधिकारीहरूसंगको अनौपचारिक भेटमा सरकारले सरुवा बदर नगरे आफूहरूले राजीनामा गर्ने जानकारी दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

भादगाउँ । सांस्कृतिक एवं ऐतिहासिक महत्वको भक्तपुरको प्रसिद्ध बिस्का (बिस्केट) जात्रा आजबाट शुरु हुँदैछ । यो जात्रासँगै भक्तपुर नौ दिन

भक्तपुर । बिस्केट जात्रा नजिक आएपछि भक्तपुर नगरपालिकाले घरघरमा पुगेर स्थानीयवासीलाई स्यानिटाइजर, साबुन र मास्क वितरण शुरु गरेको छ ।

काठमाडौं । गृह–मन्त्रालयले ८ जिल्लाका प्रमुख जिल्ला अधिकारी सहित २६ जना सहसचिव र उपसचिवहरुको सरुवा गरेको छ । बिहीबार बसेको

कोभिड–१९ महामारीका कारण शिथिल बनेको मुलुकको पर्यटनलाई चलायमान बनाउन नेपाल र कतारबीच पर्यटन प्रवद्र्धनका लागि सहकार्य हुने भएको छ ।