फेरि एक घण्टा लोडसेडिङ घट्यो

१२ असार २०६९, मंगलवार १३:११ मा प्रकाशित

काठमाडौ, १२ असार । नेपाल विद्युत प्राधिकरणले फेरि दिनको एक घण्टाको दरले लोडसेडिङ घटाएको छ ।  वर्षासंगै नदीमा जलप्रवाह बढेपछि प्रधिकरणले भोलीबाट घट्ने गरी लोडसेडिङ घटाएको हो । अबेदैनिक ५ घण्टामात्र लोडसेडिङ हुने छ ।
खपत भन्दा अझै ३ सय ७० मेगावाट बिजुल्ऽी आपूर्ति कम रहेकाले ल्ऽोडसेडिङ पूर्ण रुपमा भने हटाउन नसकिएको प्राधिकरणले जनाएको छ । विद्युतको माग ९ सय ६० मेगावाट रहेकोमा आन्तरिक उत्पादन र भारतबाट आयात भएको समेत गरी ५ सय ९० मेगावाट मात्र अपूर्ति भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सभामुख अग्नि सापकोटा विरुद्ध परेको मुद्दाको संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर

काठमाडौं । सम्झौता अवधि सकिएको झण्डै नौ महिनापछि कन्सेप्ट डेभलोपमेन्ट प्रालिले काठमाडौँ प्लाजामा रहेका अधिकांश पसल हटाएको छ । गत

काठमाडौं । विवाद चर्किंदै गएपछि नेपाल कम्युनिस्ट पार्टी (एमाले) फुटको नजिक पुगेको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा

काठमाडौं । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक पूजा