“चटक्क छोडी जाने भा” -अतित लिङ्देन ‘सुब्बा’

११ असार २०६९, सोमबार २२:४६ मा प्रकाशित

चटक्क छोडी जाने भा।
नराख मोडी जाने भा।।

चुनेर न्यानो माया त्यो।
सजाउ जोडी जाने भा ।।
छुटेर कैले , बाटो त्यो ।
नरोक्नु तोडी ,जाने भा।।

उजाड पारे , डाँडा त्यो ।
धपाउ गोडी , जाने भा ।।

फुटेर जाँदा ,सीसा झैं ।
नछेक फोडी , जाने भा ।।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली वाङ्‍मय क्षेत्रका विभिन्न व्यक्तित्वलाई विभिन्न प्रज्ञा पुरस्कार प्रदान गर्नुभएको छ । नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा राष्ट्रपति

काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी

काठमाडौं । साहित्यकार डा वानीरा गिरिको गए राति कोरोना सङ्क्रमणले निधन भएको छ । काठमाडौँ बानेश्वरस्थित निजामती अस्पताल पु¥याइएको आधा

काठमाडौं । संयुक्त राज्य अमेरिकामा बसेर साहित्य लेखनमा सक्रिय नेपाली स्रष्टा सुकृति शर्माले नयाँ कथासंग्रह ‘सत्र पुष्प पत्रहरु’बाट ५ हजार