११ असार २०६९, सोमबार २१:४८ मा प्रकाशित

प्रभुदेवाको आगामी फिल्म नमकमा यी जोडीसँगै देखिएपनि सलमानलाई के थाहा यी दुइबीचको सम्बन्ध। नमकमा कैटरीना आउने पक्का भएपछि साहिद निकै उत्साहित छन्। कैटरीना र साहिद पहिलोचोटी एकैसाथ फिल्ममा खेल्न लागेका हुन्। फिल्ममा दुवै मिलेर धमका मचाउन लागेको नवभारतले जनाएको छ।
२००७ मा राजकुमार सन्तोषीले आफ्नो फिल्ममा यी दुईलाई मुख्य भूमिकामा खेलाउने भनिएपनि अन्तिम समयमा आएर रोकिएको थियो। पटकपटक बलिउड फिल्म निर्माताले दुइलाई लिएर फिल्म बनाउने बताएपनि अलिहेसम्म दुवैले सँगै फिल्म खेलेका थिएनन्।
लागु औषधको प्रचलनबारे बनाउन लागिएको नमकमा साहिद एक्सन हिरोको रूपमा देखिँदै छन्। सुत्रले बताए अनुसार साहिदसँगै फिल्म खेल्न पाउने भएपछि कैटरीना पनि निकै उत्साहित छिन्। फिल्मको सुटिङ्ग आउँदो जनवरीपछि मात्रै हुने बताइएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर
काठमाडौँ । इजरायलमा बसेर आफ्नो संगीत यात्रालाई अघि बढाइरहेका गायक राज लिम्बुले ‘जलेर खरानी’बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन्। मार्मिक
काठमाडौँ । पछिल्लो समय साङ्गीतिक बजारमा नेपाली लोक गीत सङ्गीतको चर्चा परिचर्चा ह्वात्तै बढेको छ । लोक तथा दोहोरी गीत
काठमाडौँ । पुरानो क्लासिक शैलीको झझल्को दिने किसिमले केहि नयाँ प्रयोग सहित गायक बिन्ती कुमार गुरुङले आफ्नो नयाँ सांगीतिक कोशेली
काठमाडौं । हालै सम्पन्न ११ औ विन्ध्यवासिनी म्युजिक अवार्ड २०७७ बाट चर्चित गायिका पुर्णिमा लामाले सुगम संगीत महिला गायिका विधातर्फको