यो गोधुली साझ ढले सरी ढल्न पाए हुन्थ्यो
मैन जले सरी निमेष मै जल्न पाए हुन्थ्यो
पुग्नु कहाँ छ र पाईला चाळु हतारमा
बरु यतै कतै बेहोस भै लड्न पाए हुन्थ्यो
मै जोगी मै वियोगी दुनियामा मै भुक्तभोगी
मृत्यु अगाल्न जिन्दगीलाई छल्न पाए हुन्थ्यो
झुटो रहेछ मायामोह जिउने बहाना
हिउचुलीको हिउसरी गल्न पाए हुन्थ्यो
यो गोधुली साझ ढले सरी ढल्न पाए हुन्थ्यो
मैन जले सरी निमेष मै जल्न पाए हुन्थ्यो
टि. बि. सागर
सुनसरी नेपाल
प्रतिक्रिया
सम्बन्धित खवर
गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद
वाग्मती प्रदेशको राजधानी हेटौँडाबाट साहित्य सङ्गम मकवानपुरले यस वर्ष प्रदान गर्ने साहित्य क्षेत्रमा क्रियाशील २० जनालाई विभिन्न सम्मान तथा पुरस्कारको
काठमाडौँ । साहित्यकार विन्दु अधिकारी ढकाल नवीनतम् कथासङ्ग्रह मावली दिदी लिएर आउनुभएको छ । ढकालको दोस्रो कृतिको रूपमा आएको पहिलो
जिन्दगीको परीक्षार्थीलाई मूल ग्रन्थ बेच्दैन सन्दर्भ पुस्तक पनि बेच्दैन केवल गेसपेपर बेच्छ आजको बजार । विद्रोह चेत बोकेर कविता लेख्ने