
तिमी सँग माया अब लाउने छैन बुझ्यौ!
भेट्न भनी दोबाटोमा आउने छैन बुझ्यौ!
निश्चल माया गर्दा पनी शंका गरिरह्यौ
भुलेर नि पापी मनमा छाउने छैन बुझ्यौ!
हराउदै तिम्रो समझना मा घरीघरी म
मायाको गित अब देखी गाउने छैन बुझ्यौ!
मेटाई दिए हुन्छ अब मेरा सबै यादहरु
झझल्को मा अब तिम्रो आउने छैन बुझ्यौ!
…..असह्य पिड़ा बनी ढुकढुकी माँझ सधै
दुख्ने तिम्रा यादहरु बल्झाउने छैन बुझ्यौ!
प्रतिक्रिया
सम्बन्धित खवर
गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद
वाग्मती प्रदेशको राजधानी हेटौँडाबाट साहित्य सङ्गम मकवानपुरले यस वर्ष प्रदान गर्ने साहित्य क्षेत्रमा क्रियाशील २० जनालाई विभिन्न सम्मान तथा पुरस्कारको
काठमाडौँ । साहित्यकार विन्दु अधिकारी ढकाल नवीनतम् कथासङ्ग्रह मावली दिदी लिएर आउनुभएको छ । ढकालको दोस्रो कृतिको रूपमा आएको पहिलो
जिन्दगीको परीक्षार्थीलाई मूल ग्रन्थ बेच्दैन सन्दर्भ पुस्तक पनि बेच्दैन केवल गेसपेपर बेच्छ आजको बजार । विद्रोह चेत बोकेर कविता लेख्ने