काग्रेस भातृ संगठनद्धारा विरोध प्रर्दशन

११ असार २०६९, सोमबार १६:५३ मा प्रकाशित


काठमाडौ, ११ असार । कामचलाउ प्रधानमन्त्रीको विदेश भ्रमणको विरोध गर्दै आएको नेपाली काग्रेसका भातृ संगठनहरुले आज पनि प्रधानमन्त्रीको फिर्तामा कालो झण्डा देखाएर विरोध जनाएका छन् ।
नेपाली कांग्रेसका भातृ संगठनहरु नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलका कार्यकर्ताहरुले प्रधानमन्त्री स्वदेश फर्किदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अघि कालो झण्डा र नारावाजी सहित विरोध प्रर्दशन गरेको हुन । सो क्रममा प्रहरी र प्रर्दशनकारीहरुवीच सामान्य झडप समेत भएको थियो । प्रहरीले करिब ५० जना प्रर्दशनकारीहरुलाई पक्राउ समेत गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । कोरोना संक्रमणले तीन साताभित्र विदेशमा पछिल्ला तीन साताभित्र थप ३९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । काठमाडौँ जिल्ला कमिटीको

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा उपेन्द्र यादव चयन हुनुभएको छ । सो पार्टीले नेता नवराज सुवेदीको

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा