चुनावयता डा. भट्टराईले राजीनामा नदिने

११ असार २०६९, सोमबार १६:२९ मा प्रकाशित


काठमाडौं, ११ असार । ब्राजिलबाट फर्किएलगत्तै प्रधानमन्त्रीले राजीनामाबारे छलफल सुरु गर्ने सम्भावना व्यक्त गरिएको सन्दर्भबीच आफूले कुनै हालतमा राजीनामा नदिने डा. बाबुराम भट्टराईले जनाउनुभएको छ । राजीनामाको सम्भावनालाई इन्कार गर्दै उहांले आगामी निर्वाचनबाट निर्वाचित प्रधानमन्त्रीलाई मात्र आफूले सत्ता हस्तान्तरण गर्ने स्पष्ट पार्नुभयो । प्रधानमन्त्रीको यस अभिव्यक्तिबाट विपक्षी नेताहरु क्रुद्ध बनेका छन् भने सरकार र राजनीतिक दलहरुबीच मुठभेडको सम्भावना तिब्र बनेको छ ।
यसैबीच प्रधानमन्त्रीलाई कालो झण्डा देखाउने क्रममा नेवि संघका केन्द्रीय अध्यक्ष रञ्जीत कर्णसहित ४० विद्यार्थीलाई विमानस्थल नजिकबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौँ। नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार दिउँसो १ बजे बैठक बोलाइएको छ । समसायिक राजनीतिक

नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले निकट भविष्यमै नेकपा (एमाले) माधवकुमार नेपाल पक्षसँग पार्टी एकता हुन सक्ने

काठमाडौं । कुम्भमेलामा भाग लिएर पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह स्वदेश फर्किएका छन् । १० दिन लामो भारत भ्रमण सकेर