प्रधानमन्त्री फर्किए

११ असार २०६९, सोमबार १५:१४ मा प्रकाशित


काठमाडौं, ११ असार । प्रधानमन्त्री डा. बाबुराम भट्टराई वातावरणसम्बन्धी रियो प्लस ट्वान्टी सम्मेलनमा भाग लिएर आज स्वदेश फर्कनुभएको छ । राष्ट्रिय राजनीति अस्तव्यस्त भएको बेला विदेश भ्रमणमा गएको भन्दै विपक्षी दलहरुले भट्टराईको तीब्र आलोचना गरेका थिए । प्रधानमन्त्रीलाई कालो झण्डा देखाउन विमानस्थलबाहिर जम्मा भएका विपक्षी दलका कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी नियन्त्रणमा पर्नेहरुमा नेवि संघका केन्द्रीय अध्यक्ष रञ्जीत कर्णसहित २५ जना छन् । प्रधानमन्त्री ब्राजिल जांदा पनि उनीहरुले विरोध प्रदर्शन गरेका थिए

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को महामारीबीच वर्ष २०७७ मा विकास निर्माणका काममा थप सफलता हासिल गराएर सरकारले

काठमाडौं । आज विक्रम संवत् २०७८ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास

काठमाडौं । भारत भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०७८ को शुभकामना सन्देश दिएका छन् । शुभकामना सन्देशमा पूर्व

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले देशभर दैनिक ११ हजारसम्म कोरोना भाइरस संक्रमित पुग्‍नसक्ने प्रक्षेपण गरेको छ ।मंगलबार स्वास्थ्य पत्रकारहरुसँगको