प्रचण्ड–गच्छदारबीच गम्भीर छलफल

UCPN Maoist Chairman Puspa Kamal Dahal (File Photo/Reuters)
११ असार २०६९, सोमबार १४:४६ मा प्रकाशित

UCPN Maoist Chairman Puspa Kamal Dahal (File Photo/Reuters)
UCPN Maoist Chairman Puspa Kamal Dahal (File Photo/Reuters)

काठमाडौं, ११ असार । एकीकृत माओवादीका अध्यक्ष प्रचण्ड र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका संयोजक विजयकुमार गच्छदारबीच केहीबेरअघि भेटघाट भएको छ । प्रचण्डनिवास लाजिम्पाटमा भएको भेटघाटमा दुई नेताबीच मुख्य दलहरुबीच हुने सहमतिका आधारमा अघि बढ्ने विषयमा छलफल तथा सहमति भएको छ । संविधान निर्माण र निर्वाचनका लागि संवादलाई तीब्रता दिने सोचमा उनीहरु पुगेको जनाउंदै स्रोतले भन्यो– ‘प्रधानमन्त्री भट्टराईलाई हटाएर भए पनि दलहरुसंग सम्बन्ध बनाइ राख्नुपर्ने कुरा प्रचण्डले गर्दा गच्छदारले अर्को सरकारको नेतृत्व कसले गर्ने भन्ने टुङ्गो नलागेसम्म बाबुरामलाई हटाउने विषयमा सोच्नै नहुने सुझाव दिएका छन् ।’
बुझिएअनुसार डा. भट्टराईलाई अब लामो समय प्रधानमन्त्रीका रुपमा कायम राख्दा आफ्नो राजनीतिक भविष्य नै खतरामा पर्ने भएकोले कुनै बहाना बनाएर भट्टराईलाई ‘कु’ गर्ने सोच प्रचण्डले बनाइसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली कांग्रेसले आफ्नो पार्टी मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसिसी) सम्झौताप्रति सकारात्मक भएको जनाएको छ। कांग्रेसकी केन्द्रीय सदस्य डा.डिला सङ्ग्रौलाले नेपाल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएका नेकपा एमालेका नेता रामबहादुर थापा बादललाई गृहमन्त्रीमै पुनः नियुक्ति गर्ने

काठमाडौं । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त मूल्य सूचीअनुसार

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले तीन मन्त्री नियुक्त गर्नुभएको छ । यही वैशाख ३ गते विश्वासको मत