रामचन्द्र पौडेलको स्वाथ्यमा अचानक समस्या देखिएपछि अस्पताल भर्ना

१० असार २०६९, आईतवार ११:४९ मा प्रकाशित


काठमाडौ, १० असार । नेपाली काग्रेसका उपसभापति रामचन्द्र पौडेलको स्वाथ्यमा अचानक समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ । महाराजगञ्ज स्थित त्रिवि शिक्षण अस्पतालको आईसीयूमा उनलाई भर्ना गरिएको छ । उनलाई आईसीयू नम्बर १ मा भर्ना गरिएको छ ।
पौडेलको उपचारमा  डा निरज बम, डा सन्तकुमार दास र डा करवीर नाथ योगी संलग्न रहेका छन् । डा बलमे पौडेलमा निमोनियाको लक्षण देखिएकोले सोही रोग निधानकोलागी अहिले एक्स्रे सहितका परिक्षणहरु भईरहेको जानकारी दिए । पौडेलको ब्लडप्रेसर पनि बढेको बताईएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ८ हजार ५ सय २० जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २ सय

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गरेका छन् । उनले यसअघि आफ्नो क्याबिनेटमा रहेका सबै मन्त्रीहरुलाई दोहोर्‍याएका छन्

काठमाडौँ। पूर्व रानी कोमल शाह अस्पतालबाट डिस्चार्ज भएकी छन् । काठमाडौँको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत शाह आज अपराह्न ४

नयाँ दिल्ली । कोरोनाभाइरसको दोस्रो लहरको सामना गरिरहेको भारतमा केही दिनदेखि संक्रमितको दैनिक मृत्यु संख्यामा कमी आएको छैन । भारतको