वर्षा र सहकालका देबता मच्छिन्द्रनाथको भोटो आज देखाइँदै

१० असार २०६९, आईतवार ०९:२० मा प्रकाशित

काठमाडौ, १० असार । वर्षा तथा सहकालका देवता मच्छिन्द्रनाथको भोटो आज ललितपुरको जावलाखेलमा देखाइँदैछ । भोटो देखाउने जात्रामा राष्ट्रप्रमुखका हैसियतले राष्ट्रपति डा रामवरण यादव जावलाखेल जानुभई भोटो अवलोकन गर्नुहुने गुठी संस्थान ललितपुरले जनाएको छ । भोटो देखाउनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको ललितपुर उपमहानगरपलिकाका अधिकृत अशोक श्रेष्ठले बताउनुभयो । मच्छिन्द्रनाथलाई वर्षा र सहकालका देवता मानी प्रत्येक वर्ष पाटनक्षेत्रको परिक्रमा गरिन्छ । भोटो देखाउने जात्रा सम्पत्र भएपछि सोही दिन साँझ नै खटमा राखेर मच्छिन्द्रनाथलाई बुङ्मती पु¥याउने परम्परा छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा गत २४ घण्टामा ७३६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १९ हजार ५ सय ३९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सफतविरुद्ध सर्वोच्चमा रिट पेश भएको छ । प्रधानमन्त्री ओलीलाई शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले ओमानको मस्कटबाट ५६० थान अक्सिजन सिलिण्डर ल्याएको छ । गैरआवासीय नेपाली

काठमाडौं । नेपाल पत्रकार महासंघ च्यानल नेपाल शाखाका अध्यक्ष शान्तिराम कार्कीको कोरोना संक्रमणबाट निधन भएको छ । दुई सातादेखि काठमाडौंको