फ्रान्सलाई हराउँदै स्पेन यूरो कपको सेमी फाईनलमा प्रवेश

१० असार २०६९, आईतवार ०९:१७ मा प्रकाशित

काठमाडौ, १० असार । फ्रान्सलाई दुई शुन्यको अन्तरले पराजित गर्दै स्पेन युरोकप फुटबल २०१२को सेमिफाईनलमा प्रवेश गरेको छ । स्पेनको बिजयका लागि जाबिले १९ र इन्जुरी टाइमलको पहिलो मिनेटमा गोल गरेका हुन् । स्पेनले फाइनल प्रवेशका लागि १३ गते राति पोर्चुगल सगँ प्रतिस्पर्धा गर्नेछ ।

यसैगरी आज अन्तिम क्वाटरफाइनल खेल हँुदैछ । सूमह डीको बिजेता इङ्ल्याड विरुद्ध समूह सीको उपबिजेता इटलीबीच प्रतिस्पर्धा हुन लागेको हो । समूह चरणमा इङ्ल्याड दुई जित र ए बराबर तथा इटली एकमा जित र दुई बराबर खेल्दै अपराजित रहदै अन्तिम आठमा सिट सुरक्षित गरेका हुन् । आजको खेलको बिजेता फाइनल प्रवेशका लागि जर्मनीसँग प्रस्पिर्धा गर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नर्दन आयरल्यान्डविरुद्ध सहज जितसँगै नर्वेले यूइएफए महिला युरो च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ । बिहीबार राति साउथह्याम्पटनमा भएको

काठमाडौँ । क्रिस्टियानो रोनाल्डोलाई यसै खेलाडी ट्रान्सफरमा बेच्न म्यानचेस्टर युनाइटेड तयार भएसँगै उनी कुन क्लबमा जान्छन् भन्ने कौतुहलता बढेको छ

काठमाडौं । भारतले पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलमा बिहीबार राति घरेलु टोली इंग्ल्यान्डलाई ५० रनले पराजित गरेको छ । जितसँगै तीन

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले जमैका तल्लावाजबाट क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्ने भएका छन् । आगामी