नेपाल पाकिस्तानसँग ८ विकेटले पराजीत

९ असार २०६९, शनिबार १७:०१ मा प्रकाशित

काठमाडौ, ९ असार । मलेशियामा आजदेखि सुरु भएको एसीसी अण्डर १९ एसिया कप क्रिकेटमा नेपाल आफ्नो पहिलो खेलमा पाकिस्तानसँग ८ विकेटले पराजित भएको छ । बायोमास ओभलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले दिएको एक सय ५७ रनको विजयी लक्ष्या पाकिस्तानले ३७ दशमल ३ ओभरमा २ विकेटको क्षतिमा भेटायो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४६ दशमलव १ ओभरमा सबै विकेट गुमाएर १ सय ५६ रनमा अलआउट भयो । नेपालका लागि नरेश बुढाएरले सर्वाधिक ३४ रन जोडे भने कप्तान पृथु बास्कोटाले २८ र राजेश पुलामी मगरले २३ रन जोडे ।

प्रतिक्रिया
सम्बन्धित खवर

टोकियो ओलम्पिकमा आज १२ खेलका २७ स्वर्ण पदकको भिडन्त भईरहेको छ । आज एथ्लेटिक्समा सर्वाधिक ८ स्वर्ण पदकको टुंगो लाग्दैछ

टोकियो ओलम्पिकको १२ औं दिन आज विभिन्न १० खेलका १७ स्वर्ण पदकको भिडन्त भईरहेको छ । आज एथ्लेटिक्समा सबैभन्दा बढी

काठमाडौं । पूर्वकप्तान पारस खड्काले अन्तराष्ट्रिय क्रिक्रेटबाट सन्यास लिनुभएको छ । खड्काले आज सामाजिक सञ्जालमा लेख्दै अन्तराष्ट्रिय क्रिक्रेटबाट सन्यास लिएको

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता कात्तिक २९ गतेबाट सुरु हुने भएको छ । अखिल नेपाल फुटबल