दलहरुवीच सहमति भएमात्रै मुलुकले निकास पाउने राष्ट्रपतिको भनाई

९ असार २०६९, शनिबार १६:५० मा प्रकाशित


काठमाडौ, ९ असार । राष्ट्रपति डाक्टर रामवरण यादवले राजनीतिक दलहरुबीच सहमति नबने राजनीतिक निकास कठिन बन्ने बताउनु भएको छ । फोरम लोकतान्त्रिकबाट निकासनमा पर्नु भएका नेता शरदसिंह भण्डारीसँग बिहान सितल निवासमा भएको भेटमा राष्ट्रपति यादवले आपसमा सहमति कायम गरी मुलुकलाई निकास दिनपनि दलहरुलाई आग्रह गर्नुभयो ।  पछिल्लो राजनैतिक अवस्थाका वारेमा बारेमा राष्ट्रपतिले चिन्ता व्यक्त गर्दै राष्ट्रपतिले निकासका लागि एकजहुन आग्रह गरेको नेता भण्डारीले बताउनुभयो । दलहरुबीच भइरहेको फुटको विषयमा पनि राष्ट्रपतिले चिन्ता व्यक्त गर्नु भएको थियो । नेता भण्डारीले भने निकासका लागि सक्रिय भएर कदम चाल्न राष्ट्रपतिलाई सुझाव दिनु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा गत २४ घण्टामा ७३६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १९ हजार ५ सय ३९

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ बदर गर्न माग गरेको छ । जसपा नेपालका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सफतविरुद्ध सर्वोच्चमा रिट पेश भएको छ । प्रधानमन्त्री ओलीलाई शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले

प्रयागराज । भारतको उत्तर प्रदेशका प्रहरीहरु अहिले गङ्गा नदीका किनारामा बालुवाले अलिअलि छोपछाप पारिएका शवको अनुसन्धान गर्न खटिएको छ ।