दुई दिन संविधानसभा पुनस्र्थापना गरे संविधान जारी हुने जनजाति महासंघका अध्यक्षको भनाइ

७ असार २०६९, बिहीबार १७:५१ मा प्रकाशित

दाङ, ७ असार । आदिवासी  जनजाति महासङ्घका अध्यक्ष राजकुमार लेखीले दुई दिन संविधानसभा पुनस्थापना गरे संविधान जारी हुने बताउनुभएको छ । दाङको  लमहीमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो । मुलुकको राजनितिक निकासको लागि पहिले दुईदिन संविधानसभा पुनस्र्थापना गर्नुपर्ने र त्यसपछि निर्वाचनमा जानुपर्ने बताउनुभयो । चार दलका चार ठूला नेताले संविधान नचाहेकै कारण संविधानसभा विघटन गरेर देशलाई मुठभेडतर्फ लगेको दाबी पनि उहाँले गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । संयुक्त राज्य अमेरिकामा बसेर साहित्य लेखनमा सक्रिय नेपाली स्रष्टा सुकृति शर्माले नयाँ कथासंग्रह ‘सत्र पुष्प पत्रहरु’बाट ५ हजार

नेपालमा पहिलोपटक चिकित्सासम्बन्धी सम्पूर्ण शब्दको परिभाषा रहेको ‘चिकित्सा शब्दसागर’ विमोचन गरिएको छ । डा विपिन नेपाल, विनयकुमार शर्मा, प्रकाशमणि दाहाल

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद

वाग्मती प्रदेशको राजधानी हेटौँडाबाट साहित्य सङ्गम मकवानपुरले यस वर्ष प्रदान गर्ने साहित्य क्षेत्रमा क्रियाशील २० जनालाई विभिन्न सम्मान तथा पुरस्कारको