युरोकपमा आजबाट क्वाटरफाइनलका खेलहरु

७ असार २०६९, बिहीबार ०९:११ मा प्रकाशित

काठमाडौ, ७ असार । युरोकप फुटबल २०१२ मा आजबाट क्वाटरफाइनलका खेलहरु हुँदैछन् । पहिलो क्वाटरफाइनल खेल आज समूह एको बिजेता चेक गणतन्त्र विरुद्ध समूह वीको उपबिजेत पोर्चुगलबीच हुनेछ । खेल नेपाली समय अनुसार राती साँढे १२ बजे हुनेछ । चेक गणतन्त्र समूह चरणमा ग्रिस र पोल्याडलाई पराजित गर्दै र रुससगँ पराजित हुदै क्वाटर फाइनलको यात्रा तय गरेको हो । त्यस्तै पोर्चुगलले डेनमार्क र नेदरल्याडलाई पराजित गर्दै र जर्मनीसँग पराजित हुदै अन्तिम आठमा सिट सुरक्षित गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नर्दन आयरल्यान्डविरुद्ध सहज जितसँगै नर्वेले यूइएफए महिला युरो च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ । बिहीबार राति साउथह्याम्पटनमा भएको

काठमाडौँ । क्रिस्टियानो रोनाल्डोलाई यसै खेलाडी ट्रान्सफरमा बेच्न म्यानचेस्टर युनाइटेड तयार भएसँगै उनी कुन क्लबमा जान्छन् भन्ने कौतुहलता बढेको छ

काठमाडौं । भारतले पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलमा बिहीबार राति घरेलु टोली इंग्ल्यान्डलाई ५० रनले पराजित गरेको छ । जितसँगै तीन

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले जमैका तल्लावाजबाट क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्ने भएका छन् । आगामी