यौन चाहना, प्रकृति र जीवन हो : राजबल्लभ कोइराला

७ असार २०६९, बिहीबार ०४:२४ मा प्रकाशित

राजन घिमिरे, काठमाडौ । परेर होइन, पढेर नायक बनेका हुन् राजबल्लभ कोइराला। तर, उनी आफूलाई नायक नभएर कलाकारको रूपमा परिचित गराउन चाहन्छन्। त्यसैले त उनी भन्छन्, 145नायकी भनेको सीमित उमेरसम्म रहन्छ, तर कलाकारको परिचय दिगो हुन्छ।146 पर्खिबसेँ फिल्मबाट अभिनय–यात्रा सुरु गरेका राजबल्लभ कुनै समय पोखराको एफएमका कार्यक्रम सञ्चालक थिए। पोखरामा मात्र सीमित उनको कला, दक्षता, क्षमता र प्रतिभा आज झाँगिँदै देशदेखि विदेशसम्म रहेका नेपालीमाझ पुगेको छ। अन्य कलाकारहरूभन्दा फरक सोच भएका कोइराला फरक सिनेमामा बढी मात्रामा देखिने गर्छन्। साहित्यिक क्षेत्रमा बढी चाख राख्ने उनलाई बजारमा कविता हिरो पनि भन्ने गर्छन्। कोइरालाको भोगाइमा जीवन र जगत् के हो? तपाईंको दृष्टिमा का लागि उनी यसरी प्रस्तुत भए :
० जीवन के हो?
– हामी जे जिउँछौँ त्यो हो जीवन
० प्रेम के हो?
– उज्यालो भविष्यको सुरुवात
० सुन्दरता के हो?
– दृष्टिकोण
० मन के हो?
– अदृश्य शक्ति
० भावना के हो?
– विचार
० विवाह के हो?
– बन्धन, जिम्मेवारी
० अपमान के हो?
– होच्याउनु
० इज्जत के हो?
– मिठास, प्रतिष्ठा र सम्मान
० बेइज्जती के हो?
– अपमानको श्रोत
० मिलन के हो?
– भेट
० विछोड के हो?
– दूरी
० जवानी के हो?
– जीवनको इन्दे्रणी
० बालापन के हो?
– सुरुवात
० तृष्णा के हो?
– चाहना
० रिस के हो?
– आफूलाई गलाउने माध्यम, इर्ष्या
० जोस के हो?
– ऊर्जा, विश्वास
० नसा के हो?
– कुहिरो
० यौन के हो?
– चाहना, प्रकृति र जीवन
० सन्तुष्टि के हो?
– सुख
० कर्तव्य के हो?
– दायित्व
० विश्वास के हो?
– आत्मा, जीवन अनि आस्था
० असल के हो?
– सोच
० खराब के हो?
– दृष्टिकोण
० सबैभन्दा ठूलो धोका के हो?
– विश्वासघात
० दुःख के हो?
– अभाव
० सुख के हो?
– सन्तुष्टि, सम्पन्नता
० खुसी के हो?
– भावना
० आनन्द केमा छ?
– आफू हुनुमा
० मित्र को हो?
– जो पराई भएर पनि आफ्नो हुन्छ
० शत्रु को हो?
– कोही हुँदैन, सोचमा भर पर्ने कुरा हो
० सङ्घर्ष के हो?
– जीवनको पर्याय
० प्राप्ति के हो?
– सन्तुष्टि, उपलब्धि
० आस्था के हो?
– जीवन
० धर्म के हो?
– आस्था
० नैतिकता के हो?
– कर्तव्य
० चरित्र के हो?
– सम्पत्ति
० ज्ञान के हो?
– बाँड्ने चिज
० बुद्धि के हो?
– ज्ञानको अर्को रूप
० सृष्टि के हो?
– जीवनलाई हेर्ने
दृष्टिकोण। आरम्भ/प्रारम्भ
० गुरु को हो?
– शिक्षा बाँड्ने
० राजनीति के हो?
– कुटिलता र जटिलता
० देश के हो?
– आफ्नो अस्तित्व
० समाज के हो?
– घरको विस्तृत रूप
० पद के हो?
– पहिचान अनि औकात
० विकास के हो?
– राम्रो कुरा परिवर्तन
० व्यापार के हो?
– शरीरको सुन्दता

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । गायक किरण भुजेल र प्राश्ना शाक्यको युगल गायनमा समावेश ‘चोली तिम्रो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

काठमाडौं । कोरोनाको कारण अभिनेत्री श्वेता भट्टराईका श्रीमान् मिलन सापकोटाको निधन भएको छ । सापकोटाको उपचारका क्रममा मंगलबार निधन भएको

काठमाडौं । गीतकार निशा शर्मा अर्यालको यस्तो माया बोलको गीतले छोटो समयमै सफलता पाउन सफल भएको छ। गीत सार्वजनिक भएको

काठमाडौं । गीतकार निशा शर्मा अर्यालको ‘यस्तो माया’ बोलको गीतले छोटो समयमै सफलता पाउन सफल भएको छ। गीत सार्वजनिक भएको