ट्राफिक जनचेतनाका लागी म्याग्दीमा पहिलो पटक स्लो बाइक रेस प्रतियोगिता

६ असार २०६९, बुधबार १८:०३ मा प्रकाशित

म्याग्दी, ६ असार । जथाभावि तिब्र गतिमा मोटरसाइकल हाँक्दा दिन प्रतिदिन बढिरहेको दृर्घटनालाई न्युनीकरण गर्नका लागी आज म्याग्दीमा पहिलोपटक ट्राफिक जनचेतना दिने उद्देश्यले स्लो बाईक रेस प्रतियोगीता सम्पन्न भएको छ । जेसिज म्याग्दीको स्थापना दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रमअन्तर्गत आयोजना गरिएको स्लो बाईक रेस प्रतियोगीतामा बसन्त महत प्रथम र गणेश पौडेल द्वितिय भएका छन् । बेनीबजार स्थित खुल्लामञ्चमा आयोजित प्रतियोगीतामा ३५ जना प्रतियोगीहरुले सहभागीता जनाएको कार्यक्रम संयोजक सृजना बराईलीले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

लन्डन । म्यानचेष्टर युनाइटेड रोमालाई पराजित गर्दै युईएफए युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ । त्यसैगरी स्पेनिस क्लब भिल्लारियल आर्सनललाई

लन्डन । इंग्लिस क्लब चेल्सीले यूईएफए च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको सेमिफाइनलको दोस्रो लेगमा रियल

जोसे मोरिन्हो इटालियन क्लब रोमाको प्रशिक्षकमा नियुक्त भएका छन् । टोटनह्यामको प्रशिक्षकबाट बर्खास्त भएका जोसे केही हप्ता भित्रै रोमाको प्रशिक्षकमा

काठमाडौं । नेपाल सुपर लिगअन्तर्गत सोमबार सम्पन्न खेलमा जीत हासिल गर्दै विराटनगर सिटी एफसी लिगको शीर्षस्थानमा उक्लेको छ । विराटनगरले