जनमोर्चा नेपालले नवगठित नेकपा, माओवादीसँग सहकार्यका लागि वार्ता गर्ने

६ असार २०६९, बुधबार १८:०१ मा प्रकाशित

काठमाडौ, ६ असार । जनमोर्चा नेपालले नवगठित नेकपा–माओवादीसँग सहकार्यका लागि वातावरण निर्माण गर्ने उद्देश्यले द्विपक्षीय वार्ता गर्ने निर्णय गरेको छ ।     पार्टीको आज बसेको बैठकले एकीकृत नेकपा माओवादीबाट अलग भई मोहन वैद्यको अध्यक्षतामा गठित पार्टीको सिद्धान्त, नीति, रणनीति र कार्यनीतिबारे स्पष्ट भएकाले सहकार्यका लागि वातावरण निर्माण गर्न तत्कालै द्विपक्षीय वार्ता गर्ने निर्णय गरेको महासचिव साध्यबहादुर भण्डारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पछिल्लो २४ घण्टामा ३,८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०,८८६ पीसीआर

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका चार नेताले सांसद पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका

काठमाडौं । सरकारले विभिन्न देशबाट कोरोनाविरुद्धको खोप आयातलाई तिब्रता दिएको छ । तर सरकारले खोप अभियानलाई व्यवस्थित गर्न नसक्दा नागरिक

काठमाडौं । नेपालले अमेरिकासँग कोरोनाविरुद्धको थप खोप सहायताका निम्ति अनुरोध गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री