एकीकृत माओवादीको स्थायी समितिको बैठक बस्दै

६ असार २०६९, बुधबार ०९:२० मा प्रकाशित

काठमाडौ, ६ असार । पार्टीका वरिष्ठ उपाध्यक्ष रहनुभएका मोहन वैद्यले औपचारिक रूपमा नयाँ दल गठन गरेपछि त्यस विषयमा समीक्षा र रणनीति बनाउनका लागि एकीकृत नेकपा माओवादी स्थायी समिति बैठक आज बस्दै छ । बिहान ११ बजेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास लाजिम्पाटमा बस्ने बैठकमा पार्टीबाट केही केन्द्रीय सदस्यहरू अलग्गिए पछि पर्ने असरका बारेमा पनि छलफल हुने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमालेको बरिष्ठ नेता माधव नेपाल पक्ष सरकारमा सहभागी हुने भएको छ । माओवादी अध्यक्ष प्रचण्डले स्थायी कमिटी

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ३ हजार ८ सय ९९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २० जनाको

काठमाडौँ । नेपाली कांग्रेसले देशभरका आठ लाख ५२ हजार ७११ जनालाई क्रियाशील सदस्यता प्रदान गरेको छ । कांग्रेसको क्रियाशील सदस्यता

काठमाडौं । चौधौं महाधिवेशनको निकट आइपुगेको दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बिहान बस्न लागेको छ। आज बिहान ९ बजे