निर्वाचन आयोगद्धारा प्रहरी अधिकारीहरुको सरुवा वदर गर्न सरकारलाई निर्देशन

५ असार २०६९, मंगलवार १८:३७ मा प्रकाशित

काठमाडौ, ५ असार । निर्वाचन आयोगले सरकारले सोमबार गरेको ५ एआईजी र १९ डीआईजीको सरुवा बदर गर्ने निर्देशन दिएको छ । निर्वाचन आयोगका प्रवक्ता शारदाप्रसाद त्रितालका अनुसार आयोगले मुख्य सचिवमार्फत नेपाल सरकारलाई उक्त निर्देशन दिएको हो । निर्वाचन आयोगले यसअघिनै निर्वाचन आचार संहिता जारी गर्दै कुनै पनि सरुवा बढुवा र नियूक्तीका कार्य नगर्न निर्देशन दिएको थियो । सरकारको सो निर्णयको प्रतिपक्षी दलहरुले समेत आलोचना गर्दै निर्वाचन आयोगको निर्देशनको अवज्ञा र निर्वाचन नगराउने षडयन्त्रको संज्ञा दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । बझाङकी हेवन उपाध्याय ‘खामोशी विथ लाइफ’को अन्तर्राष्ट्रिय विजेता बनेकी छिन् । बहिरा व्यक्तिहरूको सीप, क्षमता र कौशलता प्रदर्शन

लण्डन । बेलायतमा लामो समयदेखि बस्दै आउनुभएकी कवयित्री प्रतिभा केसी यस वर्ष अनेसास सुप्रमा इप्रमा पुरस्कारबाट सम्मानित हुनुभएको छ ।

काठमाडौं । साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही,

काठमाडौं । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण युवाहरु डेढ