पाकिस्तानी अदालतद्धारा प्रधानमन्त्री गिलानी अयोग्य घोषित

५ असार २०६९, मंगलवार १८:१९ मा प्रकाशित

काठमाडौं, ५ असार, । पाकिस्तानको उच्च न्यायालयले प्रधानमन्त्री यूसुफ रज्जा गिलानीलाई अयोग्य घोषित गरेको छ । अदालतको अपहेलना मुद्धामा गिलानीलाई प्रधानमन्त्रीका साथै संसद सदस्यमा समेत अयोग्य घोषणा गरिएको बीबीसीले जनाएको छ ।

उच्च न्यायालयले राष्ट्रपति आसिफ अली जर्दारीविरुद्ध भ्रष्टाचारको मुद्धा चलाउन दिएको आदेश अस्वीकार गरेपछि अदालतको अपहेलना गरेकोमा जर्दारीलाई दोषी ठहर गरेको थियो । अदालतको यो आदेशसागै पाकिस्तानमा संकट गहिरिने अनुमान गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

विश्वभरी कोरोनाभाइरसबाट सङ्क्रमितको साप्ताहिक सङ्ख्या बढ्दै गएको पाइएको छ । यही जुलाई १७ देखि २५ सम्मको सात दिनमा त्यसको अघिल्लो

बेइजिङ । कोरोना भाइरसको उद्गमस्थल चीनमा पछिल्लो समयमा नयाँ सङ्क्रमितहरु भेटिने क्रम बढेको बताइएको छ । चीनमा आइतबार कोरोना भाइरसका

सिड्नी । अष्ट्रेलियाको संघीय राजधानी सिड्नीमा संकटकाल घोषणा गरिएको छ । कोरोनाभाइरसको महामारी बढ्दै गएकाले त्यसलाई न्युनिकरण गर्नका लागि शुक्रबार

भारतको मुम्बईमा बाढीले घर भत्काउँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ । अत्यधिक बर्षाका कारण आएको ठूलो बाढी मुम्बईका बस्तीहरुमा