स्थानीय निकायको निर्वाचन आगामी वर्ष

२४ असार २०७२, बिहीबार ०९:४१ मा प्रकाशित

काठमाडौँ, २४ असार । सरकारले लामो समयदेखि हुन नसकेको स्थानीय निकायको निर्वाचन आगामी आर्थिक वर्षभित्र गर्ने भएको छ । राष्ट्रपति डा रामवरण यादवले व्यवस्थापिका–संसद्मा बुधवार प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्ष २०७२÷०७३ को सरकारको नीति तथा कार्यक्रममा सो कुरा उल्लेख गरिएको छ ।
माओवादी द्वन्द्वका कारण २०५४ सालदेखि स्थानीय निकायको निर्वाचन हुन सकेको छैन । स्थानीय निकायको निर्वाचन हुन नसक्दा लामो समयदेखि स्थानीय निकायहरु कर्मचारीको भरमा चल्दै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापना भएपछि प्रचण्ड नेपाल नेकपाको संसदीय दलको अनौपचारिक बैठक बसेको छ । सिंहदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा

काठमाडौं । नेपाल कम्युनिष्ट पाटी (नेकपा) दाहाल–नेपाल समूहका दुईजना अध्यक्षले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा पुगेर भेटवार्ता गरेका छन्

जाजरकोट । जुनिचाँदे गाउँपालिकाले पाँच सय बढी सुत्केरी महिलालाई तेल, कुखरा र न्यानो कपडा वितरण गरेको छ । सुत्केरी आमासँग

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सर्वोच्च अदालतले नेपाली जनतालाई न्याय दिएको टिप्पणी गर्नुभएको छ । न्यायालयले पञ्चायतको