डिजेल र मट्टीतेलको मुल्यबृद्धि

५ असार २०६९, मंगलवार ११:५२ मा प्रकाशित

काठमाडौ, ५ असार । नेपाल आयल निगमले अत्यावश्कीय पेट्रोलियम पदार्थ डिजेल र मट्टीतेलको मूल्यमा बृद्धि गरेको छ । आज मंगलबारबाट लागु हुने गरी निगमले डिजेल र मटटीतेल दुबैमा प्रतिलिटर ४ रुपैयाँको दरले मुल्य बृद्धि गरेको हो । मुल्य बृद्धिपछि अब डिजेल र मट्टीतेलको मुल्य प्रति लिटर मूल्य ९३ रुपैयाँ कायम भएको छ । निगमले घाटा कम गर्न मुल्य बृद्धि गर्नु परेको दावी गरे पनि अन्तर्राष्ट्रिय बजारमा भने कच्चा तेलको मुल्यमा गिरावट आएको छ । निगमले पेट्रोल र हवाई ईन्धनको मुल्य भने यथावत राखेको छ । यि दुबै ईन्धनमा निगमलाई नाफा छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन- नयाँ पर्यटकीय गन्तव्यका रूपमा चिनिएको सिन्ती झरना आन्तरिक पर्यटकीय गन्तव्य बन्दै गइरहेको छ । चितवनको कालिका नगरपालिका-९ मा रहेको

काठमाडौं । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण युवाहरु डेढ

काठमाडौं । नेपालमा प्रायः सबै उपभोग्य सामग्रीको बजार मूल्यमा एकरुपता पाइँदैन । नियमित बजार अनुगमन नहुँदा भान्सामा नभइ नहुने चिनीको

काठमाडौँ। नेपालको ऊर्जा क्षेत्रको विकासका लागि एकपछि अर्को लगानी गर्दै आएको कर्मचारी सञ्चयकोषले तामाकोशी पाँचौँमा १२ अर्ब रुपैयाँ ऋण उपलब्ध