पार्टी विभाजनको असर कम गर्ने रणनीति तय गर्न सस्थापन पक्ष छलफलमा

५ असार २०६९, मंगलवार ०९:३५ मा प्रकाशित

काठमाडौ, ५ असार । बरिष्ठ उपाध्यक्ष रहनु भएका मोहनवैद्य किरण समूहले पार्टी विभाजन गरेपछि थप राण्नीति बनाउन एकीकृत माओवादीको सस्थापन पक्ष छलफलमा जुट्दैछ । पार्टी विभाजनको असर गाउँ तहसम्म पर्ने भएकाले त्यसको असर कम गर्ने उपाय खोज्न र पार्टीका थप कार्यक्रम ल्याउन सस्थापनपक्ष छलफलमा जुट्न लागेको हो । माओवादी प्रवक्ता दीनानाथ शर्माले औपचारीक बैठक नबसेपनि  अनौपचारीक छलफलमा बस्ने जानकारी दिनुभयो । पार्टी विभाजनले दलभित्र असर परे पनि अरुले साचेजस्तो भयानक असर नपर्ने दावी उहाँले गर्नुभयो । संस्थापन पक्षका नेताहरु अनौपचारीक छलफलका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा जुटेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा बाटो बिराएकालाई फर्केर आउन आग्रह गरेका छन् । अखिल नेपाल

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप भएको छ । यसअघि जारी गरिएको निषेधाज्ञाको आदेशको अवधि आइतबार सकिएपछि काठमाडौं,

काठमाडौं । नेकपा एमालेको संस्थापन पक्षका सांसद नारदमुनि रानाले संसद पुनःस्थापना र अहिलेको सरकार सर्वोच्च अदालतले बनाइदिएको भनेपछि संसदको अन्तर्राष्ट्रिय

काठमाडौं । सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका