
काठमाडाै, १६ असार । नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा पशुपति मुरारका निर्विरोध निर्वाचित भएका छन् । अध्यक्षका उमेद्वार भाष्करराज कर्णिकार र भवानी राणाले मुरारकालाई समर्थन जनाएर आफ्नो उम्मेदबारी फिर्ता लिए पछि महासंघको अध्यक्षमा पशुपति मुरारका निर्विरोध निर्वाचित भएका हुन् । अध्यक्षका उमेद्वार भाष्करराज कर्णिकारले हिजो उमेद्वारी फिर्ता लिएका थिए भने राणाले आज पत्रकार सम्मेलन आयोजना गरी उमेद्वारी फिर्ता लिएको घोषणा गरेकी छिन । यस अघि महासंघका अध्यक्ष प्रदीपजंग पाण्डे भ्रष्टाचारको मुद्धामा जेल गएपछि अध्यक्ष पद रिक्त रहेको थियो ।
प्रतिक्रिया
सम्बन्धित खवर
काठमाडौँ । पर्यटन विकास आयोजना वागमती प्रदेश हेटौडा, मकवानपुरका सव–इन्जिनियर नेत्रप्रसाद लामिछाने ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका उपस्थितिमा दुवै पक्षबीच बिहीबार भएको सहमतिमा आज
नवलपरासी । सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक भएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको
काठमाडौं । वीरगन्जकी छपकैयाकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालय दिने अवार्ड पाएकी छन्। गत वर्ष विद्यालय जाँदै गर्दा तेजाब आक्रमणमा