
काठमाडौ , ४ असार । यस वर्षको एसएलसी परीक्षाको परीक्षाफल प्रकाशित गरिएको छ । यसवर्ष एसएलसीमा सहभागी विद्यार्थी मध्य ४७.४३ प्रतिशत उत्तिर्ण भएका छन् ।
यस वर्षको एसएलसी परीक्षामा सहभागी विद्यार्थी मध्य १ लाख ९२ हजार २ सय ६७ विद्यार्थी उत्तीर्ण भएका छन् ।
आज प्रकाशित नतिजा अनुसार यस वर्षको एसएलसी परीक्षामा २१ हजार २ सय ४७ विशिष्ट श्रेणीमा उत्तीर्ण भएका छन् भने ९० हजार १ सय ७६ प्रथम श्रेणीमा उत्तीर्ण भएका छन् ।
गत बर्ष २०७१ चैतमा भएको परिक्षामा ५ लाख ७१ हजार विद्यार्थी सहभागि भएका थिए ।
यसै गरि एक्जाम्टेडतर्फ १ लाख ३६ हजार विद्यार्थी सहभागि भएकोमा १३.८० प्रतिशत उत्तीर्ण भएका छन् । यसअनुसार १८ हजार ७ सय ७८ विद्यार्थी एक्जाम्टेडमा उत्तीर्ण भएका हुन् ।
प्रतिक्रिया
सम्बन्धित खवर
गोरखा । गोरखाको लाप्राकमा निर्माण गरिएको नमूना वस्ती आगामी वैशामा हस्तान्तरण हुने भएको छ । गैरआवासीय नेपाली संघको अगुवाइमा निर्माण
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका नेताहरु निर्वाचन आयोग पुगेका छन् । पार्टीको नयाँ निर्णयबारे जानकारी गराउन र
खलङ्गा । जुम्ली मार्सी चामल र जैविक सिमीलगायत कृषिवस्तुका माग अन्तररष्ट्रिय बजारमा बढ्न थालेको छ । जिल्लाबाट पहिलोपटक रु छ
कोरोना महामारीका कारण अहिले धेरैजसो चिजबस्तुहरुको खरिद विक्री अनलाईनबाटै हुन थालेको छ । थुप्रै ब्यापारिक अनलाईन साइटहरु पनि सञ्चालनमा आएका