महिला राष्ट्रिय क्रिकेटको उपाधि जनकपुरलाई

३ असार २०७२, बिहीबार ०१:१७ मा प्रकाशित

पोखरा, ३ असार । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटको उपाधि जनकपुरले जितेको छ । पोखरा रंगशालामा बुधवार भएको फाइनल खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबलाइ ६ रनले हराउँदै जनकपुरले उपाधि चुमेको हो ।

जनकपुरले निर्धारित २० ओभरको खेलमा ४६ रन जोडेको थियो । ४७ रनको लक्ष्यसहित प्रतिस्पर्धामा उत्रिएको एपीएफले सबै विकेट गुमाएर जम्मा ४० रनमात्रै बनाएको थियो । यसैगरी विराटनगरलाइ हराउँदै कञ्चनपुर तेस्रो स्थानमा चित्त बुझायो ।

प्रथम हुने टीम जनकपुरले ५० हजार नगद पुरस्कार पायो । यसैगरी दोस्रो स्थानको एपीएफ क्लबलार्य ३० हजार र तेस्रो कंचनपुरलाई २० हजार नगद पुरस्कार वितरण गरियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

इंग्लीश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाईटेडले म्यान्चेस्टर सिटीलाई २–० ले हराएको छ । यो हारसँगै म्यान सिटीको २१ खेल लामो

स्पेनिस लिग फुटबलमा बार्सिलोनाले ओसासुनालाई २–० ले हराएको छ । गएराति ओसासुनाको मैदानमा भएको खेलमा बार्सिलोनालाई विजयी गराउन योर्डी अल्बा

न्यूजिल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पाँच खेलको ट्वान्टी–ट्वान्टी क्रिकेट सिरिजको चौथो खेलमा शानदार जित हात परेको छ । घरेलु टोलीलाई ५०

लन्डन । इंग्लीश प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुललाई चेल्सीले १–० ले हराएको छ । गएराति लिभरपुलको मैदानमा भएको खेलमा