पोर्चुगल नेपाल र नेपाली जनताको साथमा: क्रिष्टियानो रोनाल्डो

१ असार २०७२, मंगलवार ०१:११ मा प्रकाशित

एजेन्सी, १ असार । युरोपको चर्चित एवम् धनी क्लब रियल मड्रिडबाट व्यवसायिक फुटबल खेलिरहेका पोर्चुगलका राष्ट्रिय टोलीका कप्तान क्रिष्टियानो रोनाल्डोले आफ्नो देश पोर्चुगल नेपाल र नेपाली जनतासँगै रहेको उल्लेख गरेका छन् ।रोनाल्डोले आफ्नो अफिसियल ट्वीटर र फेसबुकमा नेपाल र पोर्चुगलको झण्डा देखाउँदै सकारात्मक सोचौं नेपालीका लागि पोर्चुगलसँगै रहेको भनेका छन्। उनले भनेका छन्, ‘सवैमा नमस्कार। नेपाली जनताका लागि सकारात्मक सोचौं। पोर्चुगल नेपाल र नेपाली जनताको साथमा छ ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन् ।

काठमाडौं । सत्तारुढ दलभित्र खटपट चरमोत्सर्गमा पुगेका बेला सरकारले ठूलो संख्या प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सरुवा गरेको छ । गृह

गुल्लरिया । बर्दियाको बाँसगढी नगरपालिकामा एकै दिन चार बालिका बलात्कारको शिकार भएका छन् । १४ वर्षीय एक किशोरले एकै दिन

बैतडी । नेपाल र भारत जिल्लास्तरीय सीमा सुरक्षा समन्वय समितिको बैठक बिहीबार सम्पन्न भएको छ । बैठक भारतको झुलाघाटमा सम्पन्न