अमेरिकी राजदूतद्धारा राष्ट्रपतिसँग बिदाइ भेट

४ असार २०६९, सोमबार १५:४८ मा प्रकाशित

काठमाडौ, ४ असार । राष्ट्रपति डा रामवरण यादवसँग आफ्नो कार्यकाल समाप्त गरी स्वदेश फर्कन लाग्नुभएका नेपालका लागि संयुक्तराज्य अमेरिकाका राजदूत स्कट एच डेलिसीले आज राष्ट्रपति भवन, शीतलनिवासमा बिदाइ भेट गर्नुभयो । भेटका अवसरमा अमेरिकी राजदूत डेलिसीलाई दुई मुलुकबीच आपसी हित र द्विपक्षीय सम्बन्ध विस्तारका लागि पु¥याउनुभएको योगदानका लागि धन्यवाद दिनुभएको राष्ट्रपतिको कार्यालयले जारी गरिएको विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवालाई कोरोनाभाइरस संक्रमण भएको छ । कोरोनाभाइरस संक्रमण भएपछि आरजु केही दिनयता

विराटनगर । निरन्तरको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । बुधबार साँझको मापनअनुसार सप्तकोशीमा पानीको बहाव १ लाख ७८

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको

काठमाडौं । अविरल वर्षाका कारण झापा, मोरङ र रुपन्देहीका केही भूभाग डुबानमा परेका छन् । झापाको शिवसताक्षी नगरपालिका–४ बस्ने हरिदेव