राप्रपा नेपालका असन्तुष्ट पक्षीय नेता लावतीको निधन

२७ जेष्ठ २०७२, बुधबार १२:५५ मा प्रकाशित

काठमाडौं, २७ जेठ । सक्रिय राजतन्त्रको पक्षमा अभिव्यक्ति दिदैं आएका राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल समूहको असन्तुष्ट पक्षका नेता पदमसुन्तर लावतीको बुधबार मध्यान्ह निधन भएको छ । लावतीको लावतीको नर्भिक अस्पतालमा उपचारको क्रममा बुधबार निधन भएको हो । ७६ वर्षीय लावतीलाई उपचारका लागि जेठ २३ गते अस्पताल भर्ना गरिएको थियो । पूर्वी नेपालको पाँचथर जन्म थलो भएका लावती पटक पटक मन्त्रि बन्न सफल पुराना राजनीतिज्ञ हुन्  ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहसँग मिलेर जानुपर्ने धारणा राखेका छन्।

काठमाडौँ । नेपाली काँग्रेसले संसदीय दलको बैठक बोलाएको छ । आगामी शुक्रवार दिउँसो १ बजे संघीय संसद् भवन नयाँबानेश्वरस्थित ल्होत्से

काठमाडौँ । सरकार र विप्लव समूहबीचको औपचारिक वार्ता आजदेखि सुरु भएको छ । आज बिहान दुवै समूहको पहिलो चरणको औपचारिक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहले आज बुधबार दिनभर बैठकैबैठक राखेका छन् । कसरी अघि बढ्दा प्रधानमन्त्री ओलीलाई