जर्मनी र पोर्चुगल विजयी, आज पनि दुई खेल हुने

४ असार २०६९, सोमबार ०९:०३ मा प्रकाशित

काठमाडौ, ४ असार । युरोकप २०१२ फुटबल प्रतियोगितामा आज समूह सीका समूह चरणका अन्तिम दुई खेल हुदैछन् । आज इटली विरुद्ध आयरल्याड र डिफेन्डिङ् च्याम्पियन स्पेन विरुद्ध क्रोशिया भिड्दै छन् । दुबै खेल राति साँढे १२ बजे शुरु हुने छन् । आजको खेलमा दुई अंकका साथ तेस्रो स्थानमा रहेको इटली बिजय भएमा इटली क्वाटर फाइनलमा प्रवेश गर्ने छ भने बराबर वा पराजित भएमा स्पेन र क्रोशिया प्रवेश गर्ने छन् । स्पेन र क्रोशियाबीचको खेलमा बिजयी टिम समूह बिजेता बन्नेछ । गएराति भएको खेलबाट  जर्मनीले डेनमार्क र पोर्चुगलले नेदरल्याडलाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । जर्मनीमा आयोजना हुने ‘बर्लिन म्याराथन’मा सहभागिता जनाउने नेपाली धावक गोपिचन्द्र पार्कीको आज बिदाइ गरिएको छ । नेपालगन्ज म्याराथनद्वारा

काठमाडौं । एएफसी महिला एसियन कप २०२२ छनोटअन्तर्गत दोस्रो खेलमा हङकङसँग खेल्ने नेपाली टोलीको सुरुवाती एघार सार्वजनिक भएको छ ।

काठमाडौं । विश्वकप विजेता प्रशिक्षक डेभ ह्वाटमोर गत जनवरी १ देखि नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भए ।

काठमाडौँ ।इन्डियन प्रिमियर लिग आइपिएल अन्तरगा आज पन्जाब किङ्गस र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । साँझ पौने ८ बजे सुरु