पर्साको निर्मलवस्तीमा प्रहरी र स्थानीयवासिबीच झडप, ११ राउण्ड गोली चल्यो

४ असार २०६९, सोमबार ०८:५९ मा प्रकाशित

विरगञ्ज, ४ असार । पर्साको निर्मलवस्ती गाविसमा गएराति  प्रहरी र स्थानीयवासिबीच झडप हुँदा गोली चलेको छ । निर्मलवस्ती गविसकी अमृता नेपालीलाई सिमा प्रहरी चौकी ओडारका प्रहरी जवान सन्तोष नेपालीको नेतृत्वमा रहेका यूवाहरुको समूहले नियन्त्रणमा लिएको बिषयम बिवाद हुँदा गोली चलेको एकजना स्थानीयवासिले बताएका छन । निर्मलवस्ती गाविस ८ बाट प्रहरी जवान नेपालीको नेतृत्वमा बिजयबस्तीबाट ५ वटा मोटरसाईलमा गएका यूवाहरुको समूहले हिजो साँझ अमृता नेपालीलाई नियन्त्रण लिएपछि स्थानीयले यूवतीको रिहाईको माग गर्दै प्रहरी चौकीमा उजुरी दिएपनि प्रहरीले कुनै ठोस कदम नचालेपछि बिवाद भएको थियो । झडपमा११ राउण्ड गोली फाएर गरिएको छ । गोली फाएर हुनुअघि प्रहरीले स्थानीय यूवक प्रकाश खड्कामाथी कुटपीट गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

कोराना रोकथाम तथा नियन्त्रण गर्न नलगाड नगरपालिका–८ हल्चौरमा देवीलाई बलि ( बोका) चढाइएको छ । शनिबार दिउँसो गाउँलेहरु जम्मा भएर

गत वर्ष कोरोना सङ्क्रमणको दर तीव्र भएका बेला दैलेखमा आइसीयू र भेन्टिलेटर जडान भयो । तीनवटा आइसीयू र दुईवटा भेन्टिलेटरका

काठमाडौं । ईस्लाम धर्मावलम्वीहरूको महान पर्व रमजान आज धुमधामसँग मनाउने तयारीमा जुटेका छन् । यो पर्वलाई ‘इद उल फित्तर’ भनिन्छ

एक महिनाअघि वैदेशिक रोजगारीका क्रममा खाडी मुलुक दुबई पुगेका झापा, कमल गाउँपालिकाका चार युवा अलपत्र परेका छन् । स्थानीय दलालमार्फत