चीनद्वारा नेपालाई २ वटा मोबाइल फिल्ड अस्पताल हस्तान्तरण

१३ जेष्ठ २०७२, बुधबार ११:११ मा प्रकाशित

काठमाण्डौ जेठ १३ । बैशाख १२ र २९ गते आएको शक्तिशाली भूकम्पबाट प्रभावितहरुको निम्त स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले चीन सरकारले नेपाललाई दुईवटा मोबाइल फिल्ड अस्पताल प्रदान गरेको छ ।
उक्तमोबाइल अस्ताताल आज नेपालकालागिचिनियाँ राजदूत ऊ छुन्थाइले नेपाली सेनाकाप्रधान सेनापतिगौरवसम्शेर जवरालाई हस्तान्तरण गर्नुभयो ।
सो कार्यक्रममा नेपालकालागिचिनियाँ राजदूत ऊ छुन्थाईले नेपालअहिले भूकम्पबाट प्रभावितभएको अवस्थामाचीन सरकारले मोबाइल अस्पताल प्रदानगर्न पाउँदाखुशीलागेको बताउनुभयो ।
चीनले नेपालाई प्रदानगर्दै आएको सहयोग र सद्भावलाई कायमै राख्दै विपतको यो अवस्थामाचिनियाँ सेनाको तर्फबाट नेपाली सेनालाई आपतकालिनमोबाइल अस्पताल हस्तान्तरण गरिएको राजदूत छुन्थाईले बताउनुभयो ।
सोहीकार्यक्रममाप्रधानसेनापतिगौरवसम्शेर जबराले चीनले एउटा छिमेकीमित्रराष्ट्रको रुपमामात्रै नभइविगतदेखि नै नेपालको निम्तिप्रदानगर्दै आएको सहयोगको निरन्तरताभएको बताउनुभयो । यो आपतकालितअवस्थामा एउटा छिमेकीमित्रराष्ट्रको रुपमाचीनले जुन सहयोग गरेको छ, त्यसको नेपाली सेनाउच्च सह्राना गरेको राणाले बताउनुभयो । चीनले प्रदान गरेको मोबाइल अस्पताल विशेष गरेर आपतकालिनअवस्थामा परेका पीडितहरुको निम्तिप्रयोगमाल्याइने राणाले बताउनुभयो ।
चीनले आज हस्तान्तरण गरेको दुईवटा मोबाइल अस्पतालमा अत्याधुनिक स्वास्थ्यउपकरणसहित ६० बेड रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कोभिड–१९ बाट विदेशमा यस साता थप दुई नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक

काठमाडौं । अमेरिकी सिनेटले १९ खर्ब डलरको राहत प्याकेजसम्बन्धी विधेयक पारित गरेको छ । कोरोना महामारीका कारण समस्यामा परेकाहरुका लागि

काठमाडौं । आजदेखि देशभर ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप दिन शुरु गरिँदै छ । कोरोना विरुद्धको दोस्रो चरणको

काठमाडौँ । ललितपुरको पाटन दरबार क्षेत्रबाट हराएको लक्ष्मीनारायणको मूर्ति अमेरिका सरकारले नेपाललाई हस्तान्तरण गरेको छ । एकतीस वर्षदेखि टेक्सस राज्यको