स्नातक तेस्रो वर्षको परीक्षा ३१ गतेदेखि

१३ जेष्ठ २०७२, बुधबार ११:०२ मा प्रकाशित

काठमाण्डौ जेठ १३ । यसअघि भूकम्प र त्यसका पराकम्पका कारण स्थगित भएको स्नातक तेस्रो वर्षको परीक्षा यही जेठ ३१ गतेदेखि हुने भएको छ ।
त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यायलले परीक्षा ३१ गतेदेखि गर्नेगरी नयाँ तालिका हिजो सार्वजनिक गरेको हो ।
यस्तै कार्यालयले वैशाख १६, २४, २५ र जेठ १४ गते स्थगित गरिएका सबै परीक्षाहरु जेठ ३१ गतेदेखि नै गर्ने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन् ।

काठमाडौं । सत्तारुढ दलभित्र खटपट चरमोत्सर्गमा पुगेका बेला सरकारले ठूलो संख्या प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सरुवा गरेको छ । गृह

गुल्लरिया । बर्दियाको बाँसगढी नगरपालिकामा एकै दिन चार बालिका बलात्कारको शिकार भएका छन् । १४ वर्षीय एक किशोरले एकै दिन

बैतडी । नेपाल र भारत जिल्लास्तरीय सीमा सुरक्षा समन्वय समितिको बैठक बिहीबार सम्पन्न भएको छ । बैठक भारतको झुलाघाटमा सम्पन्न