राष्ट्रपतिद्वारा सैनिक मुख्यालयको निरीक्षण

१३ जेष्ठ २०७२, बुधबार ११:०१ मा प्रकाशित

काठमाण्डौ, १३ जेठ । बैशाख १२ गते गएको भूकम्पले क्षति पुर्याएको सैनिक मुख्यालयको राष्ट्रपति डा. रामवरण यादवले निरीक्षण गर्नु भएको छ ।
भूकम्पले सैनिक मुख्यालयमा पनि नराम्ररी क्षति पुर्याएपछि राष्ट्रपति डा.यादवसहितको टोलीले निरीक्षण गरेको हो ।
सैनिक मुख्यालयपछि आजै राष्ट्रपति यादव भूकम्पले क्षति र्पुयाएको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको भवन पनि निरीक्षण गर्ने कार्यक्रम रहेको छ ।
यसअघि राष्ट्रपतिले सिंहदरबारका मुख्य प्रशासकीय भवनहरुका साथै सर्वोच्च अदालत र महान्यायाधिवक्ताको कार्यालयसमेत निरीक्षण गर्नु भएको थियो । त्यस्तै
त्यस्तै उहाले भक्तपूरमा रहेको भक्तपुर दरबार स्क्वायर लगायतका धरोहरुको पनि अवलोकन गर्नु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

खलङ्गा । जुम्ली मार्सी चामल र जैविक सिमीलगायत कृषिवस्तुका माग अन्तररष्ट्रिय बजारमा बढ्न थालेको छ । जिल्लाबाट पहिलोपटक रु छ

कोरोना महामारीका कारण अहिले धेरैजसो चिजबस्तुहरुको खरिद विक्री अनलाईनबाटै हुन थालेको छ । थुप्रै ब्यापारिक अनलाईन साइटहरु पनि सञ्चालनमा आएका

रुकुम (पूर्व) का कृषक ओखर खेतीतर्फ आकर्षित भएका छन् । प्रशस्त मात्रामा हाडे ओखर पाइने यस जिल्लाका कृषक पछिल्लो समय

गलकोट । बागलुङ जिल्लामा बर्सेनि सम्बन्धविच्छेदका घटना बढ्दै गएको छ । जिल्ला अदालत बागलुङमा परेका मुद्दा र फैसलाको तथ्याङ्कअनुसार सम्बन्धविच्छेद