हावाहुरीले १ को मृत्यु, ५ सय घरमा क्षति

१० जेष्ठ २०७२, आईतवार ११:०२ मा प्रकाशित

काठमाण्डौ जेठ १० । हिजो साझ आएको हावाहुरीले राजधानी काठमाण्डौ र उदयपुरमा गरी दुई युवतीको ज्यान गएको छ भने झण्डै ५ सय घरहरुमा क्षति पुर्याएको छ ।
हावाहुरीका कारण उदयपुरको रौता गाबिस–९ गुराँसेकी २० बर्षीया मुना थामा मगरको ज्यान गएको हो । यस्तै स्यंम्भुमा पनि एक महिलाको हावाहुरीले ढलेर रुखले किच्दा एक लक्ष्मी सुवेदीको ज्यान गएको हो ।
हावाहुरीले घरको छाना उढाएपछि घर वाहिर निस्किएकी मगरलाई छिमेकीको घरको जस्तापाताले लाग्दा ज्यान गएको स्थानीय शिक्षक बिरेन्द्रकुमार मगरले जानकारी दिनुभयो । खवर पाए लगत्तै प्रहरी चौकी शुकौराको टोली आईतबार बिहान घटना स्थल प्रस्थान गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । वीरगन्जकी छपकैयाकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालय दिने अवार्ड पाएकी छन्। गत वर्ष विद्यालय जाँदै गर्दा तेजाब आक्रमणमा

झुट्टा विवरण पेश गरेर नाबालक परिचयपत्र बनाउन खोज्नेलाई सघाएको आरोप लागेका म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनाका वडाध्यक्ष पुर्म पुन र सचिव

काठमाडौं । नेपाली काँग्रेसले बदलिँदो राजनीतिक परिस्थितिमा संविधान, लोकतन्त्र र जनतालाई केन्द्रमा राखेर निर्णय लिने भएको छ । कांग्रेसका सभापति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक स्थिरता कायम गर्दै जनताको जीवनमा परिवर्तन ल्याउने र स्थिरता कायम गर्ने लक्ष्यमा हुने