मकै र धानको बोटहरु सुक्न थालेपछि किषानहरु चिन्तामा

३ असार २०६९, आईतवार १२:२५ मा प्रकाशित

डोटि, ३ असार । लामो समयदेखि पानी नपर्दा मकै र धानको बीउ सुक्नथाले पछि डोटीका किषानहरु चिन्तामा परेका  छन् । जेठ महीनाको सुरुमा छरेको मकै र धानको बीउ अहीले सम्म पानी नपर्दा सुक्न थालेको छ । जिल्लाका लानाकेदारेश्वर, जोरायल,घण्टेश्वर ,लक्ष्मीनगर,गगुडा,सात्फरी तिखात्तर र बासुदेबि गाबिस हरुमा खेतमा रोपाई गर्नका लागि तयार पारेको बीउ र मकैका बोट हरु सुक्न थालेको किसानहअरुले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

च्याङ्ग्राको शरीरबाट झरेर खेर गइरहेको भुवा (ऊन)ले बजार पाउने सुनिश्चित भएपछि मुस्ताङका कृषकमा खुसियाली छाएको छ । नेपाली पस्मिना उद्योगीहरुले

बागलुङ जिल्लाका काठेखोला गउँपालिका–७ रेश पीपल डाँडाका गिरी थापा र मीन थापा दुई भाइ मात्र होइनन्, पेशाका हिसाबले दुवै जना

डोटी । कोरोना भाइसको जोखिम कायमै रहेका बेला त्यसको बेवास्ता गर्दै सयौँ सुदूरपश्चिमेली काम खोज्नका लागि दिनहुँ भारत पस्न थालेका

चितवन- नयाँ पर्यटकीय गन्तव्यका रूपमा चिनिएको सिन्ती झरना आन्तरिक पर्यटकीय गन्तव्य बन्दै गइरहेको छ । चितवनको कालिका नगरपालिका-९ मा रहेको